न्यूरालिंकको मस्तिष्क-चिप प्रत्यारोपण पहिलो मानव रोगीमा सफल
काठमाडौं: ब्रेन-चिप स्टार्टअप न्यूरालिंकले आइतबार पहिलो मानव रोगीमा चिप प्रत्यारोपण गरेको छ र उनी स्वस्थ रहेको कम्पनीका अर्बपति संस्थापक एलोन मस्कले भनेका छन्। “प्रारम्भिक परिणामले आशाजनक न्यूरोन स्पाइक पत्ता लगाउने…